नेकपा स्थायी समिति बैठक आज सकिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुहुनेभएको छ । मंसिर २९ देखि बसेको स्थायी समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष दाहालले आज दिनुहुनेभएको हो । स्थायी समिति सदस्यहरूले पार्टी एकीकरण प्रक्रिया ढिलो सकिएको, सरकार प्रभावकारी हुन नसकेको प्रश्न उठाएका छन् । अमेरिकी सहयोग परियोजना ( एमसीसी) … Continue reading नेकपा स्थायी समिति बैठक आज सकिँदै